Coordination, Innovation, Celebration

Advertisement

Saturday, 21 September 2019

Educational Radio Program (2076.06.04) by Center for Education and Human Resources Development

These pages have been voluntarily produced to embed the digital collection of Educational Radio Programs developed by Center for Education and Human Resources Development, Ministry of Education, Science and Technology, Nepal.


Educational Radio Program on Teacher License Examinations, Interdisciplinary Primary Reading, and Literacy Campaign  (2076.06.04).
Share:

Thursday, 19 September 2019

Vacancy (Science Teacher) @ Shree Sagarmatha Secondary School, Jhapa

Please refer to the following post made in their facebook page (click here).

प. स. :२०७६/०७७ मिति:०७६/०६/०१
च.न.:१५/०७६
बिषय :बिज्ञापन गरिएको सम्बन्धमा।
मिति ०७६/०५/२७ गते बसेको बि.ब्य.स.को बैठकको निर्णय न १ र शिक्षा बिकास तथा समवन्य इकाई झापाको च.न. ३८८ अनुसार यस बिद्यालयमा रिक्त रहेको बिज्ञान बिषय मा.बि राहत शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले तपशिल्को योग्यता भएका उमेदवारहरुले दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
तपशिल:
*बिज्ञापन न:०२-०७६/०७७
*तह: मा.बि राहत
*बिषय : बिज्ञान
*आवश्यक पदसंङ्ख्या:०१
योग्यता: भौतिक शास्त्रमा बि.एस.सी.उत्तीर्ण ।
निवेदनमा संलग्न गर्नुपर्ने कागजातहरु:
-नेपाली नागरिकताको प्रतिलिपी -३ थान
-लब्धाङ्क पत्र तथा चारितृक प्रमाणपत्रको प्रतिलिपी -३ थान
- मा.बि.अध्यापन अनुमतिपत्रको प्रतिलिपी - ३ थान
-अनुभवको प्रमाणपत्र भए,सो को प्रतिलिपी -३ थान
-दरखास्त दिने समय:२०७६/०६/०१ देखी २०७६/०६/०४ गते ४.०० बजेसम्म शिक्षा सेवा आयोगको करार सूचीमा सूचिकृतका लागी।
*२०७६/०६/०८ गते ४.०० बजेसम्म अन्य योग्यता पुगेकाहरुले समेत निवेदन दिन सकिनेछ।
-दरखास्त दस्तुर:१५००|-
-परीक्षाको किसिम: लिखित,मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक समेत।
-शिक्षक सेवा आयोग २०७५ मा बैकल्पिक सूचिमा रहेका ब्यक्तिलाई बिशेष प्राथमिकता दिइनेछ।
-तलब : नेपाल सरकारले तोके बमोजिम ।
-कारबाही :रीत नपुगी आएका आवेदनलाई कुनै कारबाही हुने छैन।
-थप जानकारीका लागी:९८१५०८८२६४/९८६२७४८१०९
जिल्ला: झापा,साबिक पृथ्वीनगर गा बि स वडा न ५(हाल भद्रपुर-२)
Share:

बाल कथा: भूनीको व्यथा

बाल साहित्य 
कथा:"भूनीको व्यथा"
आमाले भूनीको लागि टिफिन अगाडिनै तयार गर्दिसक्नु भएको रहेछ। टिफिन के रहेछ भनेर अघिपछि खोजिपासुली गर्ने भूनी आजचाहिँ ठुस्किएर स्कुल जान्न भन्न थाली। भूनिलाई खाजामा उसिनेको अन्डा अति मन पर्थ्यो। हिजोअस्ति कसैले भनोसनभनोस स्कुल जान तम्तयार भूनी त म स्कुल जान्न मात्रै भन्छे। आमा अचम्म मान्नुहुन्थ्यो। "किन भूनी स्कुल नजाने?तोमिलाई के भयो?" आमाले खोर्याएर सोध्नुभयो। भूनीले कुनै जवाफ फर्काइन। उल्टो ठुस्स परेर मात्रै बस्छे भूनी। त्यो दिन आमाले भै जाओस् भनेर त्यत्तिकै छोडिदिनु भयो।
   
"ल!ल! भूनी छिटो तयार होउ। स्कुल जान ढिलो भैसक्यो।" आमाले भूनीलाई उठाउन जानुभयो। तर आजपनि भूनी स्कुल जान्न भन्नथाली। "नाइँ मामु म स्कुल जान्न,मरेपनि जान्न। भूनि स्कुल जान्न भनेर खुट्टा भूइंमा बजार्न थाली। उता आमालाई रिस उठ्यो। एक चड्कन गालामा हान्नु भो। यस अघि  कहिल्यै एक लबटाे नहानेकी आमाले आज भूनिलाई गाला रातो हुनेगरी थप्पड हान्दा भूनी भन्दापनि आफै दु:खी हुनुभयो। गालाको थप्पडले भूनीलाई ज्वरोनै आयो। अरु दुईतीन दिन भूनीको पढाई छुट्याे।

प्रिन्सिपलले फोन गर्नुभयो। "म्याडम आजभोलि किन भूनी स्कुल न आएको? उसको पढाई धेरै छुट्याे त!"  भोलिदेखि भूनीलाई स्कुल पठाउनुहोला है!"

उता भूनिको आमाले भूनीको बारेमा सबथोक बताइन्। भूनी कक्षामा अनुशासित, पढ्न चाहाने, दिएको कामलाई कुरा भूइंमा खस्न नपाउदै गरिसक्ने बानीले सर र म्यामहरुपनि खुशी थिए। तर एक्कासि भूनीको लगातारको अनुपस्थितिले सर, म्याम र उसका साथीहरु चिन्तित थिए। भूनि पढाईमा मात्रै होइन नाच्ने, चित्र कोर्ने र बजाउने कलामा समेत उत्तिकै ध्यान दिन्थी। एकचोटि भनेको कुरा बिर्सन्नथि उ। तर आजभोलि भूनी स्कुल नआएकोमा प्रिन्सिपल सर बढि हैरान हुनुभयो। अनि भूनीको सम्पुर्ण रेकर्ड पल्टाउनु भयो। भूनीको छिटोछिटो पिसाब लाग्ने रोग रहेछ। उसलाई दसदस मिनेटमा पिसाब फेर्नुपर्ने पिडाले दुख दिएको कारणले सर-म्यामलाई ट्वाइलेट जान्छु भनेर भन्थी। भूनीको त्यस्तो बानिले आजित भएर एकदिन भूनीलाई नराम्रोसङ झपारेछ्न। भूनीलाई त्यसको असर नराम्ररी गडेछ। भूनीलाई त्यसपछि स्कुल जान मन लागेन छ।
भूनीको व्यथाको बारेमा पहिल्यै थाहा भएको भए शाहेद भूनीले स्कुल जान्न भन्दिन थिइ होला। भूनीको परिवार, प्रिन्सिपल सर र सर-म्याम भएर भूनीलाई सम्झाउछ्न। भूनीको घरीघरी पिसाब लाग्ने रोगकोपनि उपचार हुन्छ। आजभोलि भूनी कहिलेकाहीँ बाहेक स्कुल जान भन्दिन।

केहि आगन्तुक शब्दहरु:
अन्डा: कुखुराको फुल
मामु: आजभोलिका बच्चाहरु आमालाई मामु भन्छन।
म्याडम: विवाहित महिलालाई सम्बोधन गरिदा प्रयोग हुने अङ्ग्रेजी शब्द।
सर: गुरुबा
म्याम: गुरुआमा
टिफिन: दिउसोको खाजा 
ट्वाइलेट: चर्पी 
स्कुल: विद्यालय
प्रिन्सिपल: विद्यालयको प्रमुख मानिस

भोला दुलाल
टोखा न.पा. १
२०७६/०६/०२
Share:

Wednesday, 18 September 2019

Vacancy (English and Social Studies) at Rato Bangala School, Patan Dhoka, Lalitpur

Rato Bangala School, Patan Dhoka, Lalitpur is looking for a Upper Middle School Teacher who shall be responsible to teach Social Studies and English to Grade 8 pupils.

Process: Download the application form (or collect from the school), submit the filled application to the school
Deadline: September 24, 2019

More Details:

Share:

Monday, 16 September 2019

Educational Radio Program on National Science Day - Ashoj 1 (2076.05.28) by Center for Education and Human Resources Development

These pages has been voluntarily produced to embed the digital collection of Educational Radio Programs developed by Center for Education and Human Resources Development, Ministry of Education, Science and Technology, Nepal.


Educational Radio Program on National Science Day - Ashoj 1 (2076.05.21)

Share:

Study in Norway

Study in Norway

Blog Archive

Popular Posts

Our Facebook Page

ADVERTISEMENT